FAQs Complain Problems

ग्यालरी

सिलबन्दि दरभाउपत्रको सुचना सच्याइएको सम्बन्धमा सुचना

मिति: 01/25/2018 - 15:59

अनमिको अन्तिम छनौट सिफारिस गरिएको सुचना

मिति: 01/23/2018 - 18:28

फालेलुङ गाउँपालिका वडा नं. ३ मा बहुक्षेत्रीय पोषण कार्यक्रम सन्चालन गरी समिति गठन पश्चात सहभागीहरु ।

मिति: 12/18/2017 - 19:06

फालेलुङ गाउँपालिकाका वाढी / पहिरो पिडित घर परिवारको राहात तथा पुनर्स्थापना गर्ने कार्यको लागि याङवरक गाउँपालिकाका अध्यक्ष श्री लेखनाथ घिमिरेज्यू बाट रु ५०,०००/- यस गाउँपालिकाका अध्यक्षका प्रतिनिधि उपाध्यक्ष श्री हिमा अधिकारीलाई मिति २०७४/०६/२९ गते हस्तान्तरण गर्दै ।

मिति: 12/17/2017 - 18:43

फालेलुङ गाउँपालिका गाउँकार्यपालिका २ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव श्री महेश दाहाल ज्यूको जिल्ला समन्वय समितिको कार्यालय इलाम सरुवा भएको हुँदा उँहाको आगामाी कार्यकालको सफलताको शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै विदाई गरियो । कार्यालय परिवार

मिति: 12/15/2017 - 14:57
,

फालेलुङ गाउपालिका

गाउँकार्यपालिकाको कार्यालय मेमेङ पाँथर ।

मिति: 12/14/2017 - 13:39
मिति: 08/30/2017 - 11:55

Pages