समाचार
बसाइ सराई
लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा अधक्ष्य
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म मा गराए निसुल्क तर ३५ दिन कटे  रु २००
आवश्यक कागजातहरु: 
१. परिवारका सवै सदस्यको नागरिकता प्रमाण पत्र
२. नागरिकता नभए जन्म दर्ताको प्रमाण पत्र
३. विवाह भए विवाह दर्ताको प्रमाण पत्र