FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सम्झौता गर्न आउने सम्बन्धमा ।

श्री कमल कन्ट्रक्सन

फिदिम पाँथर

                 प्रस्तुत विषयमा यस फालेलुङ गाउँपालिकाको मिति २०७५ चैत्र २० गते राष्ट्रिय दैनिकमा प्रकाशित मगरचेपा बाँसबोटे लुोावाफु पापुन्देन घुमाउनेटार सडक स्तरोन्नती सुचना अनुसार रितपुर्वक दर्ताहुन आएको र मुल्याङकन पश्चात स्वीकृत गर्ने आशयको सुचना प्रकाशित गरिएको छ । यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिन सम्झौता गर्न आउनुहुन अनुरोध छ ।

गोलिया निकासी सम्बन्धमा ।

अ.हे.ब करार सेवामा लिने सम्बन्धि सुचना ।

फालेलुङ गाउँपालिका वडा नं. ६ स्थीत सामुदायिक स्वास्थ्य इकाइ बरडाँडामा रिक्त रहेको अ.हे.ब.  पदमा करार सेवामा कर्मचारी पदपुर्ति गर्ने प्रयोजनका लाग यो सुचना प्रकाशन गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरुले २०७६ बैशाख १२ गते दिनको २ः०० बजे भित्र १८ वर्ष उमेर पुरा भई ३५ बर्ष ननाघेको नागरिकहरुले दरखास्त दस्तुर रु ५००। फालेलुङ गाउँपालिकाको स्थानीय सञ्चित कोष खाता नंं ०६७०३००००००००४००१०१० मा जम्मा गरेको सक्कलै भौचर लिई यस गाउँपालिकाको प्रशासन शाखामा आवेदन पेश गर्नु हुन अनुरोध गर्दछौँ ।

बोलपत्र स्विकृत गर्ने आशयको सुचना

जसेतापाता माग गर्ने सम्बन्धमा जारि गरिएको सार्वजनिक सुचना

घटना दर्ता कितावको विवरण उपलब्ध गराउने सम्बन्धमा ।

सम्पुर्ण वडा अध्यक्षज्यूहरु, अन्तरकृया गोष्ठीमा सहभातिता सम्बन्धमा ।

कार्यालय समय निर्धारण सम्बन्धमा

अध्यक्षकप फुटवल प्रतियोगिताको लागि प्रस्तावना पेश गर्ने वारे

प्रस्तुत विषयमा २०७५ चैत्र ३ गतेको कार्यपालिकाको निर्णयानुसार आर्थिक बर्ष २०७५/०७६ का लागि गाउँपालिकाले अध्यक्ष कप फुटवल प्रतियोगिताका लागि विनियोजन गरेको रकम रु पाँचलाख कार्यान्वयन गर्न तपशिलको शर्तको अधिनमा रही संघ-संस्था तथा क्लवसँग प्रस्तावना माग गरी प्राप्त प्रस्तावनाहरु मध्ये प्रभावग्राही प्रस्ताव छनौट गरि बैशाख महिना भित्र सम्पन्न गर्ने निर्णय भएको हुँदा कार्याक्रम गर्न इच्छुक संघ-संस्थाहरुले यो सुचना जारी भएको मितिले ७ दिन भित्र अर्थात २०७५ चैत्र १० गते कार्यालय समयभित्र गाउँपालिकाको प्रशासन शाखा प्रस्ताव पेश गर्नुहुन हार्दिक अनुरोध छ ।

अ.हे.ब करार सेवाको लागि अन्तिम नामावली प्रकाशन सम्बन्धि सुचना ।

Pages

//