भञ्ज्याङ, स्वास्थ्य चौकि, मच्छेबुङ, घुुमाउने, पापुन्देन, लुवाफु खोला हुदै सानो थुम्बि मोटरबाटो निर्माण गर्ने क्रममा प्रविधिकवाट नाँप जाँच गर्दै प्रविधिकहरु समिति सदस्यहरु तथा सरसहयोग गर्दै स्थानीयवासीहरु।
समाचार
ग्यालरी
सिलबन्दि दरभाउपत्रको सुचना सच्याइएको सम्बन्धमा सुचना
अनमिको अन्तिम छनौट सिफारिस गरिएको सुचना
फालेलुङ गाउँपालिका वडा नं. ३ मा बहुक्षेत्रीय पोषण कार्यक्रम सन्चालन गरी समिति गठन पश्चात सहभागीहरु ।
फालेलुङ गाउँपालिकाका वाढी / पहिरो पिडित घर परिवारको राहात तथा पुनर्स्थापना गर्ने कार्यको लागि याङवरक गाउँपालिकाका अध्यक्ष श्री लेखनाथ घिमिरेज्यू बाट रु ५०,०००/- यस गाउँपालिकाका अध्यक्षका प्रतिनिधि उपाध्यक्ष श्री हिमा अधिकारीलाई मिति २०७४/०६/२९ गते हस्तान्तरण गर्दै ।
फालेलुङ गाउँपालिका गाउँकार्यपालिका २ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव श्री महेश दाहाल ज्यूको जिल्ला समन्वय समितिको कार्यालय इलाम सरुवा भएको हुँदा उँहाको आगामाी कार्यकालको सफलताको शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै विदाई गरियो । कार्यालय परिवार
फालेलुङ गाउपालिका
गाउँकार्यपालिकाको कार्यालय मेमेङ पाँथर ।
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4