FAQs Complain Problems

सूचना तथा समाचार

अ.हे.ब करार सेवाको लागि एकिकृत योग्यता क्रम सम्बन्धि सुचना प्रकाशित मिति २०७६ बैशाख २३

करार सेवामा शिक्षक पदपुर्ती गर्ने विज्ञापन प्रकाशन सम्बन्धमा ।

फालेलुङ २ स्थीत मोतिराम माध्यमिक विद्यालयमा प्र वि तृतिय तहमा करार सेवामा शिक्षक पदपुर्ती गर्ने विज्ञापन प्रकाशन सम्बन्धमा ।

तालिम सम्बन्धमा ।

One Heart World Wide को सहयोगमा स्वास्थ्य संस्था संचालन तथा व्यबस्थापन विषक फालेलुङ गाउँपालिकाकाो कार्यालय थोक्लिम्बा पाँचथरमा वडा अध्यक्ष तथा स्वास्थ्य संस्था प्रमुखहरुलाई दुइदवसीय तालिमको सुचना ।

करार सेवामा शिक्षक पदपुर्ती गर्ने विज्ञापन प्रकाशन सम्बन्धमा ।

करार सेवामा शिक्षक पदपुर्ती गर्ने विज्ञापन प्रकाशन सम्बन्धमा ।

अ.हे.ब करार सेवाको पदको अन्तर्वार्ताको मिति परिवर्तन सम्बन्धि सुचना ।

अ.हे.ब करार सेवाको पदको अन्तर्वार्ताको मिति परिवर्तन सम्बन्धि सुचना ।

समन्वय गर्ने सम्बन्धमा सूचना

समन्वय गर्ने सम्बन्धमा सूचना

सम्झौता गर्न आउने सम्बन्धमा ।

श्री कमल कन्ट्रक्सन

फिदिम पाँथर

                 प्रस्तुत विषयमा यस फालेलुङ गाउँपालिकाको मिति २०७५ चैत्र २० गते राष्ट्रिय दैनिकमा प्रकाशित मगरचेपा बाँसबोटे लुोावाफु पापुन्देन घुमाउनेटार सडक स्तरोन्नती सुचना अनुसार रितपुर्वक दर्ताहुन आएको र मुल्याङकन पश्चात स्वीकृत गर्ने आशयको सुचना प्रकाशित गरिएको छ । यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिन सम्झौता गर्न आउनुहुन अनुरोध छ ।

गोलिया निकासी सम्बन्धमा ।

Pages