FAQs Complain Problems

कृषि पशु समुह दर्ता /अभिलेखीकरण गर्न आवश्यक कागजातहरु के के हुन ।

कृषि पशु समुह दर्ता /अभिलेखीकरण गर्न आवश्यक कागजातहरु समुहको निवेदन समुहको विधानको फोटोकपी समुहको माइनटको प्रतिलिपी समुह अभिलेख गर्न अख्तीयारी हितकोष सम्बन्धि विवरण राजश्व रु ५००/-